• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: स्वर्ग.....


मन्दिरमा प्रवचन भैरहेको थियो। प्रवचन दिने गुरुले भक्तहरूसँग भनेछन्।

गुरु ः तपाईंहरूमध्ये जो-जो स्वर्ग जान चाहनुहुन्छ, उसले आफ्नो हात उठाउनुहोला! त्यसपछि शेरेकी बूढी र सासूले हात उठाएछन् तर शेरेले उठाएनछ।

गुरु ः के तिमी स्वर्ग जान चाहँदैनौ ?

शेरे ः गुरुजी, यिनीहरू दुई जना गएपछि त यही पृथ्वी नै स्वर्ग भैहाल्छ नि !